त्रिशूलीका सुरुङदेखि तादी नदीसम्म उद्धार तीव्र, ९ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेनासहित सुरक्षा निकायका टोलीले सुरुङ, नदी तथा प्रभावित बस्तीहरूमा खोज तथा उद्धारसँगै राहत र स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मिति २०८३ भाद्र २० गते दिउँसो १ बजेसम्मको अपडेटअनुसार— तादी नदीमा पुल निर्माण तीव्रनुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ […]