१७ भदौ, (स्याफ्रुबेसी) रसुवा । हिँडडुल गर्न आफैंलाई साहरा चाहिने ९१ वर्षका दावा फिन्जो तामाङ छिमेकीहरूको घरघर घुमिरहेका थिए ।
रसुवाको सानो भार्खु गाउँमा मंगलबार दिउँसो अनलाइखबरको टोली पुग्दा (गोसाइकुण्ड गाउँपालिका–५) उनले आफ्नो पीडादायी बाध्यता सुनाए …