कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको कटानबाट हुने क्षति रोक्न तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले कोशी कटान नियन्त्रणका लागि तत्काल आवश्यक काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । नदी कटानको दीर्घकालीन नियन्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० अनुसार […]