काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको आगामी सरकारको नेतृत्वका लागि प्रदेशसभा सदस्य किरण थापालाई चयन गरेको छ। एमाले संसदीय दलको हालै सम्पन्न बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने निर्णय गरेको हो। बैठकले संसदीय दलको नेताको जिम्मेवारी भने जगन्नाथ थपलियालाई नै कायम राख्ने निर्णय गरेको छ। मुख्यमन्त्रीको उम्मेदवार चयनका विषयमा पार्टीभित्र लामो समयदेखि देखिएको मतभेदबीच संसदीय […]