अत्यधिक वर्षाको पूर्वानुमान : कर्मचारीलाई बिदामा नबस्न र प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्कमा रहन आग्रह

काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई उक्त अवधिमा बिदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ। मन्त्रालयको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् […]