यो देशमा प्रधानमन्त्री पदको गरिमा रहेन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदको गरिमा कायम राख्नुपर्ने बताएका छन्।