–ड्रोनबाट विशेष निगरानी–२५ सामुदायिक प्रहरी केन्द्र परिचालन–भिडभाड हुने स्थानमा सादा पोसाकका प्रहरी परिचालन–१४ स्थानमा यात्रु सहायता कक्ष–नाकामा ‘डग स्निफिङ’ काठमाडौँ । चाडबाड नजिकिँदै जाँदा राजधानी छाडेर जाने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले दशैँलक्षित सुरक्षा योजना तयार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले शनिवार विशेष सुरक्षा योजनाबारे जानकारी दिँदै […]