कांग्रेस नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । उनले काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । ‘अहिलेलाई उपसभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ उनले भने । यसअघि ज्ञानेन्द्र कार्की, विनोद चौधरी, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, धनराज गुरुङ, सुरेन्द्र पाण्डे र जीवन परियारलगायतले […]