माफी माग्दै सुहाङले भने- यो अवस्था आउनुमा मेरो पनि अलिकति भूमिका रह्यो होला

काठमाडौँ- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोपछिको आवेग र प्रतिशोधको वातावरणबारे चिन्ता जनाउँदै संयमित हुन आग्रह गरेका छन्। जेनजीहरूको भावना सम्मान गर्नुपर्ने बताउँदै उनले उनीहरूमाथि अभियोग लगाउनु आफ्नै सन्ततीलाई गाली गर्नु जस्तै भएको बताए । इलामबाट निर्वाचिन पूर्वसांसद् नेम्वाङले भनेका छन्, ‘अग्रज र नौजवान साथीहरूलाई फेरि पनि […]