सीमान्तकृतलाई आयआर्जनमा सहयोग

लुम्बिनी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयको सहयोगमा दलित र सीमान्तकृत वर्गका लागि २० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ।