काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि ‘निर्वाचन प्रहरी’ लाई परिचालन गरिएको छ। २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ सोमबारदेखि फिल्डमा खटिएका हुन्। भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका एक लाख ४९ हजार ‘निर्वाचन प्रहरी’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा टोलीसँगै खटिएका हुन्। नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र […]