चर्च ब्वाइजलाई हराउँदै जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
३ फागुन, काठमाडौं । जावलाखेल युथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोल्डकपको आज भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै जावलाखेलले सेमिफाइनलमा स्थान बनाएको हो …