अंगुरको भाउ घट्यो, तरबुजाको बढ्यो

२९ माघ, काठमाडौं । बजारमा हरियो अंगुरको भाउ घट्दा तरबुजाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यी दुई फलफूलको भाउमा उतारचढाव देखिएको हो । हिजो बुधबारको तुलनामा आज बिहीबार बजारमा …