काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुग्दै छन् । सचिवालयका अनुसार थापा बिहान साढे १० बजे सिमरा हुँदै सर्लाही जाने कार्यक्रम रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक आफ्नै निर्वाचन क्षेत्रमा जान लागेका हुन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता […]