काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ। समितिका संयोजक तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हाको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रूपमा कार्यालयको निरीक्षण गरेका हुन्। अनुगमनका क्रममा समितिले पार्टी कार्यालयको समग्र अवस्था, […]