काठमाडौँ। सरकार र जेन-जी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (बुधबार) साँझ भएको समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन-जी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिपछि प्रधानममन्त्री कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुंगा रूपमा खडा रहने विश्वास […]