निर्वाचनबारे निर्णय अधिवेशनले गर्छ : लोसपा अध्यक्ष ठाकुर

१७ कात्तिक, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएका छन् । जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै …