भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन माग

छठ मनाउन घर फर्किंदै गरेका यात्रु सवार सवारीसाधन दुर्घटनामा परी नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफू स्तब्ध र मर्माहत भएको लामिछानेले बताएका छन् ।