विश्व व्यापारदेखि एआईसम्मको बहसमा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विश्व शासन, अन्तरराष्ट्रिय व्यापार र प्रविधिलगायत विषयमा हुने छलफलमा सहभागी हुन आज चीन प्रस्थान गरेकी छन्। चीनको हेबेई प्रदेशस्थित स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। उनको सचिवालयका अनुसार सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माणलाई सम्मेलनको मुख्य […]