दशैं दशा नबनोस् : चाडपर्वको खुसीसँगै स्वास्थ्यको पनि ख्याल गरौँ

नेपालीहरूको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत र छठ नजिकिँदै छन् । यी पर्व नेपाली समाजका धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनका अभिन्न अङ्ग हुन् । विशेषगरी हिन्दु धर्मावलम्बीहरूले श्रद्धा, आस्था र उत्साहका साथ मनाउने यी पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँछन् । मान्यजनबाट आशीर्वाद लिने, सानालाई माया र सद्भाव बाँड्ने, टाढिएका आफन्तसँग […]