पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौँ । बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।  नेपाल प्रहरीको सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान ६:३० बजेसम्म रसुवा, नुवाकोट र सङ्खुवासभाका केही सडक पूर्ण रूपमा बन्द छन्। धादिङका दुई स्थानमा भने एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित […]