मानसरोवर–कैलाश यात्रा : हिल्सा ‘ट्रान्जिट हब’ बन्दै
६ असोज, सुर्खेत । नेपालको उत्तरी नाका हुम्लाको हिल्सा पछिल्लो समय पुनः चर्चामा आएको छ । रसुवागढी–केरुङ र तातोपानी नाकामा अवरोध आएपछि मानसरोवर–कैलाश यात्रामा रहेका भारतीय पर्यटकका लागि हिल्सा वैकल्पिक मार्ग बनेसँगै यस ठाउँको महत्त्व …