आफन्त, परिवार, सम्पत्तिसँगै बगेको भविष्य : बहुपक्षीय क्षति, दीर्घकालीन असर

RajdhaniDaily.com | काठमाडौं । १० भदौको बिहानी नसिकदै नेपाल चीन नाकाबाट सुरु भएर भोटेकाशी हुँदै त्रिशुली नदीमा आएको धेरै मानिस बगायो । घर बगायो, विद्यालय ढाल्यो, उपचार गर्ने -