भोटेकोशी बाढी प्रभावित स्थानीय तहका लागि थप ६ करोड ७५ लाख निकासा हुने

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनमा खर्च गर्न थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि प्रदान गरिएको बराबर रकम पुनः विनियोजन गर्ने निर्णय गरेको हो। पछिल्लो निर्णयसँगै बाढी प्रभावित स्थानीय तहका लागि छुट्याइएको […]