इण्डोनेसिया । इण्डोनेसियाको पूर्वी जाभा प्रान्त नजिकै जाभा समुन्द्रमा आइतबार करिव २ सय ५० जना यात्रु सवार एक जहाजमा भीषण आगलागी भएको छ । सुराबाया खोज तथा उद्धार कार्यालयले सो दुर्घटनाको पुष्टि गरेको हो । प्राप्त जानकारीअनुसार उक्त जहाज आइतबार बिहान पूर्वी जाभाको सुराबायाबाट सुलावेसी टापुमा अवस्थित महासरका लागि प्रस्थान गरेको थियो । सापुदी टापुबाट […]