घट्यो अमेरिकी डलरको भाउ, अष्ट्रेलियन र क्यानेडियन डलरको बढ्यो

२० असोज, काठमाडौं । लगातार चार दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा …