टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते

सिरहा, १६ असोज । सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका वडा नं ४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मप्र ०१–००१ ज ०१२४ […]