महिलाका निजी अंगलाई लाजको विषय कसले बनायो ?

हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र मातृत्वको प्रतीक मानिन्थ्यो । तर समयसँगै यही शरीरको अंगलाई लाज, गोपनीयता …