गुरुराज घिमिरे र अमरसिंह पुनले पनि दिए महामन्त्रीमा उम्मेदवारी
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गुरुराज घिमिरे र अमरसिंह पुनको पनि उम्मेदवारी परेको छ । दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् ।
घिमिरे पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् । विशेष …