काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ । मंगलबार साझ करिब ८ बजे दुई समूहबीचको झडप करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार बजार क्षेत्रमा भएको तनाव प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार साँझ दुई पक्ष घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । बजार क्षेत्रमा भएको […]