सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० कायम भएको छ । […]