सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मक : सांसद खरेल

३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको बताएका छन् । संसद् बैठक आगामी १४ साउनसम्मका लागि स्थगित भएको सन्दर्भमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद …