काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएर निवाससम्म पुर्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्रम गर्न खोजेका थिए। विमानस्थलको निषेधित क्षेत्रमा यस्ता गतिविधि गर्न नमिल्ने व्यवस्था रहेकाले प्रहरीले उनलाई त्यहाँबाट नियन्त्रणमा […]