अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको तीव्र उतारचढावका कारण भारतमा सुनको माग कमजोर बनेको छ भने चीनमा भने खरिद स्थिर रहेको छ। चीनको केन्द्रीय बैंकले जुन महिनामा पछिल्लो साढे दुई वर्षयताकै ठूलो परिमाणमा सुन सञ्चिति बढाएको तथ्यांक सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय स्पट बजारमा सुनको मूल्य दुई सातायताकै न्यून स्तरमा झरेको छ। गत साता २ प्रतिशतभन्दा बढी […]