१६ असार, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सालझण्डी–ढोरपाटन सडकको निगाली–देउराली सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
वर्षायाममा पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध भई जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय …