रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक, ९ गते मतदान

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भोलिबाट हुँदैछ । तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, आगामी …