चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। न्यौपाने पार्टी स्थापनाकालदेखि नै न्यायिक तथा कानुनी क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन्। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी प्रकरणमा विभिन्न जिल्लामा हिरासत र थुनामा रहेका बेला न्यौपानेले कानुनी प्रतिरक्षा तथा न्यायिक प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। रास्वपाको विधानअनुसार […]