बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध सडकमा उत्रिएका छन्। मोतिपुर औद्योगिक क्षेत्रको जग्गा खाली गराउन निर्देशन आएपछि स्थानीयमा आक्रोश चुलिएको छ। प्रदर्शनकारीहरूले ‘डोजर आतंक बन्द गर’, ‘सुकुम्वासी हुनु रहर होइन, बाध्यता हो’, ‘सामाजिक सञ्जाल स्टाटस बन्द गर’, ‘सुकुम्वासी समस्या समाधान गर’ जस्ता नारा लगाएका थिए। उनीहरूले बस्ती हटाउने काम अघि बढाउँदा […]