कानूनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– भनसुनबाट टाढा रहनुहोला
२३ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लगनशील भएर काम गर्नका लागि कर्मचारीहरूलाई आग्रह गरेकी छिन् ।
शुक्रबारदेखि राजधानीमा भएको दोस्रो कानून अधिकृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले काम …