बागमतीको भौतिक मन्त्रालयले बजेटमा तोक्यो ३ सर्त, आयोजना बैंकमा नपरेकालाई बजेट निषेध

१७ वैशाख, हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको क्रममा तीन सर्त अघि सार्दै आयोजना बैंक बाहिरका योजना निषेध गर्ने नीति लिएको छ । मन्त्रालयले आगामी जेठ १५ …