काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय पारी खेले। उनले ९४ बलमा १३ चौका र एक छक्कासहित शतक पूरा गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। यसअघि यही श्रृंखलाको पहिलो खेलमा पनि उनले […]