चीनको कोइला खानीमा शक्तिशाली विष्फोट, कम्तीमा ९० जनाको मृत्यु
उत्तरी चीनको सान्सी प्रान्तमा रहेको एउटा कोइला खानीमा ग्यास विष्फोट हुँदा कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। तोङझाउ ग्रुपद्वारा सञ्चालित 'लिउसेन्यु कोइला खानी' मा शुक्रबार बेलुका यो दुर्घटना भएको हो ।
विष्फोट स्थानीय समय अनुसार …