१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन

काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल केसीले काम गर्ने प्याट्रन परिवर्तन गरेका छन् ।  अनमोलले विगतमा पहिला एक फिल्म हलबाट उत्रिएपछि अर्कोमा अनुबन्ध हुने अभ्यास गर्दै आएका थिए ।  उनी भन्थे, ‘मेरो सबै इनर्जी र इफोर्ट एकै फिल्ममा होस् भन्ने लाग्छ । त्यही भएर म हलबाट उत्रिएपछि स्वतन्त्र भएर अर्कोमा अनुबन्ध […]