काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। मंगलबार बिहान देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार दिउँसो भने देशको हिमाली तथा पहाडी र बाँकी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। देशका पहाडी […]