आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक परामर्शका लागि कानुन व्यवसायीहरूलाई बोलाएका छन् । आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् । गुण्डुस्थित निवासमा ओलीले दुई वरिष्ठ वकिलहरूलाई …