यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ

२ जेठ, काठमाडौं । यातायात  व्यवस्था  कार्यालय गुर्जुधाराबाट प्रहरीले ६ बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ …