गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई किन टिकट नदिएको ?

२६ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई टिकट नदिनुका कारणबारे वर्तमान सभापति गगन कुमार थापासँग प्रश्न गरेका छन् । कांग्रेसको जरा अभियानको क्रममा शनिबार धनगढीमा भएको सभामा सम्बोधन गर्दै …