भारतको रोकावटले संकटमा नेपाली चिया उद्योग, असार ४ देखि उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी

भारतीय बजारमा लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण प्रक्रियाका कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै Tea Alliance of Nepal (TAN) ले असार ४ गतेदेखि चिया प्रशोधन तथा उद्योग सञ्चालन बन्द गर्ने चेतावनी दिएको छ। TAN ले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भारतीय पक्षले लागू गरेको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण प्रक्रियाले नेपाली […]