प्रतिनिधि सभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७  प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।