मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् । उप्रेती ३० हजार ५० मतसहित निर्वाचित …